प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन एमालेको ह्वीप


काठमाडौं – एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन ह्वीप जारी गरेको छ।

आइतबार बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत माग्ने कार्यतालिका रहेको हुँदा आफ्ना सांसदलाई अनिवार्य उपस्थित भएर मतदान गर्न ह्वीप जारी गरेको हो।

 

प्रतिक्रिया