यस्तो छ एमालेले सरकारलाई बुझाएको सुझावपत्र [पूर्णपाठसहित]


काठमाडौं – एमालेले नेपाल सरकारलाई आफ्नो सुझावपत्र दिएको छ।

शुक्रबार एमालेको तर्फबाट महासचिव शंकर पोखरेलले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझावपत्र बुझाएको हो।

पोखरेलका अनुसार पार्टीका २७ वटा विभागले दिएका सुझावलाई समेटेर सुझाव पत्र तयार गरिएको हो।

प्रतिक्रिया