जसपाबाट टुंगियो मन्त्री,  प्रदीप यादव र नवलकिशोर मन्त्री बन्दै


काठमाडौं — जनता समाजवादी पार्टी (जसपा) ले पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको टुंगो लगाएको छ ।

जसपाबाट प्रदीप यादव  र नवलकिशोर साह सुडी मन्त्री बन्ने भएका छन् ।

जसपाका महासचिव इस्तियाक राईका अनुसार यादवले खानेपानी र सुडीले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीको शपथ लिने टुंगो लागेको हो ।

प्रतिक्रिया