२६ कम्पनी कालोसूचीमा, कुन–कतिवर्षका लागि परे ? (सूचनासहित)


काठमाडौं — सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न २८ कम्पनीहरुलाई कालोसूचीमा राखेको छ ।

कार्यालयका अनुसार समयमा सम्झौताबमोजिमको काम सम्पन्न नगर्ने निर्माण एवं आपूर्तिकर्ताहरुलाई कालोसूचीमा राखिएको जनाइएको छ ।

कार्यालयका अनुसार विभिन्न कम्पनीहरुलाई १ वर्षदेखि ३ वर्षसम्मका लागि कालोसूचीमा राखिएको हो ।

 

प्रतिक्रिया