![](https://kagajpatra.com/wp-content/uploads/2024/01/kshamadevi.gif)
१३ वर्षीया छात्रा बलात्कृत, ५८ वर्षीय शिक्षक पक्राउ
![](https://kagajpatra.com/wp-content/uploads/2023/12/Rape.webp)
काठमाडाैं- खोटाङमा छात्रामाथि बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन् । शनिबार साँझ हलेसी तुवाचुङ नगरपालिकास्थित एक विद्यालयका ५८ वर्षीय शिक्षकपक्राउ परेका हुन् ।
फागुनदेखि बालिकामाथि यौन शोषण हुँदै आएको अनुसन्धानबाट खुलेको छ । बालिकासँग सोधपुछ गरेसँग कानुनी प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।
![](https://kagajpatra.com/wp-content/uploads/2023/08/small-V.gif)