प्रहरी इन्सपेक्टरको अन्तिम नतिजा सार्वजनिक (सुचीसहित)


काठमाडौं – नेपाल प्रहरीको प्रहरी निरीक्षक (इन्स्पेक्टर) जनपदको नतिजा सार्वजनिक भएको छ ।

प्रहरी प्रधान कार्यालयको मानवस्रोत विभागका अनुसार २०८० साल कात्तिक ३ गते प्रकाशित विज्ञापनअनुसार परिक्षामा सहभागी भएकामध्ये खुला र समावेशी समूह गरी ९६ जना इन्स्पेक्टर नियुक्तिका लागि उत्तीर्ण भएका छन् ।

सूचनाअनुसार खुलातर्फ ५२ जनाले नाम निकालेका छन् । सूचनाअनुसार खुला समूहमा ८ जना, महिलामा २ जना, आदिवासी जनजातीतर्फ २ जना, मधेसी तर्फ २, दलित तर्फ २ र पिछडिएका तर्फ २ जनाले वैकल्पिकमा नाम निकालेका छन् ।

प्रतिक्रिया