पौडी खेल्ने क्रममा बालिकाको मृत्यु


काठमाडौं – नुवाकोटमा पौडी खेल्ने क्रममा डुबेर एक बालिकाको ज्यान गएको छ ।

मृत्यु हुनेमा तादी गाउँपालिका–३, बांगेटारकी १३ वर्षीया अनिषा थिङ तामाङ छिन् ।

सोही ठाउँको तादी खोलाको ककरे दहमा शनिबार पौडी खेल्न गएकी उनको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया