२ घन्टा बसेर सकियो प्रधानमन्त्री, देउवा र ओलीबीचको छलफल 


काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको छलफल २ घन्टामा सकिएको छ ।

सोमबार मध्यान्हबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको ३ शीर्ष दलका ३ शीर्ष नेताबीचको छलफलमा बजेटका साथै समसामयिक विषयमा छलफल भएको जनाइएको छ ।

प्रतिक्रिया