माओवादी केन्द्र संसदीय दलको बैठक सुरु


काठमाडौं – नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक सुरु भएको छ ।

माओवादी केन्द्र संसदीय दलको कार्यालय सिंहदरबारमा सुरु भएको बैठकमा माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री बर्षमान पुन, देवेन्द्र पौडेललगायतका माओवादी सांसदहरुको उपस्थिति रहेको छ ।

आज जारी संसदीय दलको बैठकमा बजेट लगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ।

प्रतिक्रिया