कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध पक्राउ पूर्जी जारी


काठमाडौं- कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाले नागरिकता किर्ते गरेको  प्रकरणमा जिल्ला अदालत धनुषाबाट पक्राउ पूर्जी लिएको हो ।

उनको दुईवटा नागरिकता विभिन्न संस्थामा पेश भएको र नागरिकता नम्बर पनि नक्कली रहेको आरोप छ ।

 

 

प्रतिक्रिया