


नेपाल प्रहरीका दुई डिएसपीको सरुवा (सूचीसहित)

काठमाडौं — प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका प्रहरी नायब उपरिक्षक (डिएसपी) को सरुवा गरेको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार डिएसपीद्वय नारायण रञ्जीतकार र दिनेश घिमिरेको सरुवा गरेको हो ।
डिएसपी रञ्जीतकार एसपी बढुवा हुनुअघि बरियताको छैठौं स्थानमा रहेका डिएसपी हुन् । उनी छैटौं बरियतामा रहे पनि ८ जना एसपीमा बढुवा हुँदा बढुवाका लागि छुटेका थिए ।
सू्चीः

