आजै दर्ज्यानी चिन्ह लगाएका नयाँ ८ एसपीको पदस्थापन, को–कहाँ पुगे ? (सूचीसहित)


काठमाडौं – नेपाल प्रहरीको प्रधान कार्यालय नक्सालले प्रहरी नायब उपरिक्षक (डिएसपी) बाट बढुवा भएका प्रहरी उपरीक्षक (एसपी) को पदस्थापन गरेको छ ।

प्रधान कार्यालयका अनुसार अघिल्लो साता एसपीमा बढुवा भएका ८ जनाको पदस्थापन गरिएको हो । त्यसअघि शुक्रबारै उनीहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको थियो ।

पदस्थापन अनुसार एसपी अंगुर जिसी काठमाडौं उपत्यका अपराध अनुसन्धान शाखामै पदस्थापन भएका छन् ।

को—कहाँ ?

 

 

प्रतिक्रिया