‘रेड नोटिस’ जारी गरी कतारबाट फिर्ता ल्याइयो खाँलाई


काठमाडौं – नेपाल प्रहरीले कतारबाट एक अभियुक्त पक्राउ गरी नेपाल ल्याएको छ ।

प्रहरीले जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त सुनसरी बराहक्षेत्र नगरपालिका वडा नं. ११ का सेहमान खाँलाई इन्टरपोलको माध्यमबाट कतारबाट पक्राउ गरी नेपाल फिर्ता ल्याइपुर्याएको छ ।

खाँलाई प्रहरीले इन्टरपोलबाट रेड नोटिस जारी गरी प्रहरीले पक्राउ गरेको हो ।

प्रतिक्रिया