

प्रहरीमा ५१३ जना सईमा बढुवा, को-कहाँ भए पदस्थापन (नामावलीसहित)

काठमाडौं – नेपाल प्रहरी प्रधान कार्यालयले प्रहरी सहायक निरीक्षक (असई) पदबाट ५१३ जनालाई प्रहरी नायब निरीक्षक (सई) मा बढुवा गरी पदस्थापन गरेको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार बढुवा भएका सईहरुलाई प्रचलित नियम अनुसार तलब, भत्ता तथा राशन समेत हाल पदस्थापन भएको दरबन्दीबाट दिने पनि जनाइएको छ ।
नामावलीः

