

सशस्त्रमा यी १७२ हुने भए हवल्दार (सूचीसहित)

काठमाडौं – सशस्त्र प्रहरीका १७२ जना सशस्त्र प्रहरी सहायक हवल्दारहरू सशस्त्र हवल्दारका लागि बढुवा सिफारिस भएका छन् ।
सशस्त्र प्रहरी प्रधान कार्यालय हल्चोकका अनुसार माथिल्लो पदमा बढुवा नियुक्ति र हाल रिक्त रहेको उक्त १७२ पदका लागि बढुवा सिफारिस भएको हो ।
यो सिफारिस उपर चित्त नबुझेमा ७ दिनभित्र उजुरी दिन सकिने पनि सशस्त्रले जनाएको छ ।
सूचीः

