प्रहरीका यी २६ कर्मचारी सम्पर्कबिहीन, ७ दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन हेडक्वार्टरको ताकेता


काठमाडौं – नेपाल प्रहरीमा विभिन्न पदमा कार्यरत २६ जना सम्पर्कविहीन भएका छन् ।

जानकारीबिनै दुई/तीन महिनादेखि सम्पर्कविहीन भएपछि प्रहरी प्रधान कार्यालयले खोजी गरेको छ ।

लामो समयदेखि सम्पर्कमा नआएपछि २६ जनाको नाममा प्रहरी प्रधान कार्यालयले हाजिर हुन सूचना जारी गरेको छ ।

पहिलो पटक सूचना जारी गर्दासमेत हाजिर नभपछि प्रहरी प्रधान कार्यालयले सात दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन सूचना जारी गरेको छ ।

 

प्रतिक्रिया