मन्त्रीका अंगरक्षक असई सुवेदी झुण्डिएको अवस्थामा फेला


हेटौंडा – बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलालका सुरक्षा अधिकारी सालको रुखमा झुण्डिएको अवस्थामा फेला परेका छन् ।

प्रहरी सहायक निरीक्षक (असई) यमबहादुर सुबेदी हेटौंडा–११ स्थित बनदेवी मन्दिर परिसरमा झुण्डिएको अवस्थामा भेटिएका हुन् ।

घटना बारे विस्तृत विवरण भने आइसकेको छैन ।

प्रतिक्रिया