भारतविरुद्ध नेपाललाई पहिलो सफलता


काठमाडौं — भारतविरुद्धको खेलमा नेपाललाई पहिलो सफलता हात लागेको छ ।

नेपालका लागि दीपेन्द्र सिं ऐरीले पहिलो विकेट लिएका हुन् ।

भारतका ओपनर ब्याट्सम्यान एवं कप्तान रुतुराज गाइकौड २५ रन बनाउँदै आउट भएका हुन् ।

अहिले भारतले १० ओभरमा १०४ रन बनाएर खेलिरहेको छ ।

प्रतिक्रिया