


नेपाल प्रहरीका १० इन्स्पेक्टरको काज सरूवा, दिपेन्द्र चन्द अपराध अनुसन्धानमा जाँदा अरू को कहाँ ? (सूचीसहित)

काठमाडाैं – नेपाल प्रहरीले १० जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरूको काज सरूवा गरेको छ ।
काठमाडाैं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका अनुसार दिपेन्द्र चन्दलाइ काठमाडाैं परिसरबाट अपराध अनुसन्धान कार्यालय मीनभवनमा खटाइएको छ भने उदय सिं सिजापतिलाइ प्रहरी बृत्त लैनचाैर खटाइएको छ ।
सूचीः

