सुनाकोठीस्थित अजय महर्जनको घरमा सञ्चालित जुवाखालमा प्रहरीको छापा

महानगरीय प्रहरी परिसर ललितपुरको कस्टडीमा छन् १७ जुवाडे, ३० लाख ८४ हजार बरामद


काठमाडौं– महानगरीय प्रहरी परिसरले ललितपुर महानगरपालिका–२६ सुनाकोठीबाट १७ जना जुवाडेलाई ३० लाख ८४ हजार बढी रकमसहित शुक्रबार साँझ पक्राउ गरेको छ।

उनीहरूले प्रयोग गरेका तासका बुक, कौडा, क्यारामबोर्डका गोटी, सीमिलगायतका सामग्री पनि जफत गरिएको छ।

स्थानीय अजय महर्जनको ४ तले पक्की घरको दोश्रो तलामा अवैध रुपमा जुवा तास खेली खेलाई रहेका छन् भन्ने बिषेश सुचनाको आधारमा परिसरबाट खटिएका प्रहरी निरिक्षक (इन्स्पेक्टर)हरू ा राज थपलिया र सुरेशराज भट्टको कमाण्डमा ३५ जनाको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिएकालाई कस्टडीमा राखेर अनुसन्धान जारी छ।

जुवाडेको विवरण

१) जिल्ला ललितपुर वस्ने वर्ष ४३ को रामबहादुर लामा

२) जिल्ला ललितपुर  वस्ने वर्ष ४० को प्रकाश भण्डारी

३) जिल्ला ललितपुर  वस्ने वर्ष ४७ को लवकुमार बस्नेत

४) जिल्ला ललितपुर वस्ने वर्ष ४३ को राकेश महर्जन

५) जिल्ला ललितपुर वस्ने वर्ष ३९ को दिनेश पुडासैनी

६) जिल्ला  ललितपुर वस्ने वर्ष ५३ को हिटलर श्रेष्ठ

७) जिल्ला ललितपुर वस्ने वर्ष २८ को अनिल महर्जन

८) जिल्ला ललितपुर वस्ने वर्ष ३६ को श्रीकृष्ण खड्का

९) जिल्ला ललितपुर वस्ने वर्ष ४२ को तुलसीराम महर्जन

१०) जिल्ला ललितपुर  वस्ने वर्ष ४६ को सानुकान्छा महर्जन

११) जिल्ला ललितपुर वस्ने वर्ष ४५ को पूर्ण श्रेष्ठ

१२) जिल्ला ललितपुर वस्ने वर्ष ४८ को विनोदप्रसाद घिमिरे

१३) जिल्ला ललितपुर  वस्ने वर्ष ४० को पूर्णमान माली

१४) जिल्ला ललितपुर वस्ने वर्ष ५७ को सानुकान्छा वस्नेत

१५) जिल्ला ललितपुर वस्ने वर्ष ४६ को राम खत्री

१६) जिल्ला ललितपुर वस्ने वर्ष ३२ को विनोद महर्जन ।

१७) जिल्ला ललितपुर वस्ने वर्ष ५५ को चिरीकाजी महर्जन

प्रतिक्रिया