क्यानोनिङ गर्ने क्रममा पोखराकी अञ्जीताले गुमाइन् ज्यान


पोखरा – क्यानोनिङ गर्ने क्रममा लडेर पोखरा महानगरपालिका–२६ बूढीबजारकी २२ वर्षीया अञ्जिता भण्डारीको मृत्यु भएको छ ।

बुधबार अपरान्ह माछापुछ्रे गाउँपालिका–९ घलेलस्थित झरनामा ‘क्यानोनिङ’ गर्ने क्रममा लडेर घाइते भएकी भण्डारीको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

 

प्रतिक्रिया