
रोपाइँ महोत्सवमा हिले दौड
कास्की – पोखरा पर्यटन परिषद्ले पोखरा महानगरपालिका-१३ कसेरीफाँटमा आयोजना गरेको रोपाईं महोत्सवमा हिले दौडमा सहभागी विदेशी पर्यटक।
रोपाइँ महोत्सव

पोखरा पर्यटन परिषद्ले पोखरा महानगरपालिका-१३ कसेरी फाँटमा आयोजना गरेको रोपाइँ महोत्सवमा सहभागी हुनुहुँदै महानगरपालिकाका प्रमुख धनराज आचार्य। तस्बिर: धनबहादुर गुरुङ/रासस



कागजपत्र |
