मेयर चिरिबाबुलाई साक्षी राखेर मृत्यपर्यन्त शरिर दानको घोषणा गर्दै सत्यमोहन जोशी दम्पत्ती


काठमाडौं– ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई साक्षी राखेर शताव्दी पुरूष सत्यमोहन जोशी दम्पत्तीले मृत्यु पछि शरिर दान दिने घोषणा गर्ने भएका छन्।

जोशी र उनकी श्रीमती राधादेवी जोशीले महानगरपालिकाको एक कार्यक्रमबीच यस्तो घोषणा गर्न लागेका हुन्। चिकित्सा विज्ञान प्रयोगात्मक ज्ञानका लागि मरणोपरान्त आफ्नो शरीर दान दिने घोषणा गर्न लागिएको हो।

प्रतिक्रिया