नेपाल प्रहरीका १८ एसएसपीको पदस्थापन (सूचीसहित)


काठमाडौं – नेपाल प्रहरीका १८ एसएसपीको पदस्थापन भएको छ । आइतबार बढुवा भएका १८ एसएसपीको आज (मंगलबार) पदस्थापन भएको हो ।

पदस्थापनअनुसार आइजी सचिवालयमा भूपेन्द्र खत्रीलाई राखिएको छ । त्यहाँ कार्यरत एसएसपी दीपेन्द्र जिसीको प्रहरी शिक्षालयमा सरुवा भइसकेको छ ।

त्यस्तै अखतीयार दुरुपयोग अनुसन्धान आयोग टंगालमा राजन अधिकारीलाई खटाइएको छ । त्यसैगरी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा लालमणी आचार्यलाई खटाएको छ ।

गृहमन्त्रीस्तरबाट १२ एसएसपीको सरुवा तथा २१ जनाको पदस्थापन भएको हो ।

सूची :

प्रतिक्रिया