
शर्मिला वाइवाले गरिन् आत्महत्या प्रयास !
काठमाडौं – सामाजिक अभियन्ता शर्मिला वाईबाले बिष सेवन गरेर आत्महत्या प्रयास गरेको समाचार बाहिरिएको छ ।
उनको अहिले वीर हस्पिटलको आइसियुमा उपचार हुँदै गरेको जनाइएको छ । उनी खतरामुक्त रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।



कागजपत्र |
