नेपाल आयल निगमको रिक्त पदहरुमा बढुवा सिफारिस (सूचीसहित)


काठमाडौं – नेपाल आयल निगमको रिक्त रहेका विभिन्न पदहरुमा बढुवा सिफारिस भएको छ ।

ज्येष्ठता र कार्य सम्पादन मूल्यांकनद्वारा बढुवा गर्नेगरी पदपूर्ति समितिले सिफारिस गरेको हो ।

जसअनुसार निर्देशक पदमा ३ जना, उपनिर्देशक पदमा ३ जना, उपनिर्देशक (मेकानिकल्स) पदमा १ जना, प्रबन्धक पदमा २ जनासहित अन्य पदमा पनि बढुवा सिफारिस भएको छ ।

सिफारिसको सूची :

प्रतिक्रिया