काठमाडाैं-२ मा साेविता १५ सय बढी मतले अगाडी, गठबन्धनकी ओनसरी चाैथाे स्थानमा


काठमाडौं – काठमाडौं क्षेत्र नंं  मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतमले (घण्टी चुनाव चिह्न) अग्रस्थानमै कायम गरेकी छिन्।

नेकपा एमालेका मणिराम फुयालले ३ हजार ७ सय ९७ मत ल्याउँदा  गौतमले ५ हजार ३ सय ३२ मत ल्याएकी छिन्।

राष्ट्रिय प्रजातन्त्र पाटीकी कुन्ती देवी पोख्रेलले ३ हजार ७ सय ६९ त्यस्तै गरी गठबन्धनकी उमेद्वार ओनसरी घर्तीले २ हजार ८ सय १६ मत ल्याएकी छिन्।

प्रतिक्रिया