काठमाडौँ-८ (क) मा हाम्रो नेपाली पार्टीका बज्राचार्य विजयी


काठमाडौँ – काठमाडौँ क्षेत्र नम्बर ८ अन्तर्गत प्रदेशसभा ९क० मा हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्य विजयी भएका छन् ।

५४६२ मत ल्याएर विजयी हुँदा नेकपा एमालेका राजेश शाक्यले ३८११ मत ल्याए । नेपाली काँग्रेसका राजुराज जोशी तेस्रो भए । उनले ३६७० मत ल्याए ।

प्रतिक्रिया