
काठमाडौं–७ मा एमाले पहिलो, घण्टी दोस्रो
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ७ मा एमालेले अग्रता लिएको छ । ९ हजार १५१ मतगणना हुँदा एमाले नेता श्यामकुमार घिमिरेले २ हजार १९१ मत पाएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले २ हजार १४२ मत पाएका छन् ।
गठबन्धन उमेदवार मानुषी यमी भट्टराईले १ हजार ७१३ मत पाएका छन् ।



कागजपत्र |
