
विप्लवसहितका नेताविरुद्ध पक्राउ पूर्जी जारी
काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द (विप्लव)लगायतका नेता विरुद्ध पक्राउ पुर्जी जारी भएको छ। नेकपाका तीन दर्जन नेताहरूलाई ललितपुर जिल्ला अदालतले सोमबार पक्राउ पुर्जी जारी गरेको हो।
उनीहरूलाई हातहतियार तथा खरखजनासम्बन्धी मुद्दामा पक्राउ गर्न आदेश दिएको हो। विप्लवसहित खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लगायतका नेतालाई पक्राउ गर्न अदालतले आदेश दिएको हो।
_1659318784.jpg)



कागजपत्र |
