
शनिबार बैंक खोल्न राष्ट्र बैंकको निर्देशन (सूचनासहित)
काठमाडौं – दोस्रो त्रैमासको अन्तिम शनिबार भएका कारण भोली (शनिबार) पनि बैंक खुला राख्न राष्ट्र बैंकले निर्देशन दिएको छ ।
राष्ट्र बैंकले राजश्व संकलनका लागि बैंकका काउन्टर तथा शाखा कार्यालय खुला गर्न निर्देशन दिएको हो ।
राष्ट्र बैंकको निर्देशन पछि राजश्व लिने सबै बैंकका शाखा कार्यालय तथा काउन्टरहरु शनिबार पनि खुला रहने भएका छन् ।
सूचनाः




कागजपत्र |
