धुलिखेल-१ मा कांग्रेसको प्यानल विजयी


धुलिखेल – धुलिखेल नगरपालिका वडा न १ मा नेपाली कांग्रेसका उम्मेदवार सन्तबहादुर लामा वडा अध्यक्ष निर्वाचित भएका छ्न्।

कांग्रेस उम्मेदवार लामाले एमाले वडा अध्यक्ष उम्मेदवारभन्दा १०६ मत बढी ल्याएर जितेका हुन् । धुलिखेल वडा न १ मा नेपाली कांग्रेसका वडा अध्यक्ष सहित ४ जना सदस्यले नै जितेका छन्।

प्रतिक्रिया