
कांग्रेस महामन्त्री शर्माले गरे मतदान
काठमाडाैं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापाको मेचीनगर नगरपालिका-९ को कवि शिरोमणि मतदान केन्द्रमा मतदान गरेका छन् ।
स्थानीय तहको निर्वाचन अन्तर्गत उनले आज बिहान उनले मतदान गरेका हुन् ।



कागजपत्र |
