राप्रपाले आज घोषणापत्र सार्वजनिक गर्दै


काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बुधबार घोषणापत्र सार्वजनिक गर्ने भएको छ। राप्रपा प्रवक्ता मोहन श्रेष्ठले पार्टी कार्यालयमा अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको बताए। घोषणापत्रमार्फत राप्रपाले पार्टीको प्रतिबद्धता र योजना ल्याउने छ।

प्रतिक्रिया