
कैलाली एसपीको काज सरुवा
विश्वलाई हटाएर सोमेन्द्रलाई पठाइयो कैलाली
काठमाडौं – प्रहरी प्रधान कार्यालयले कैलाली एसपीको काज सरुवा गरेको छ ।
कैलालीका एसपी विश्व अधिकारीलाई केन्द्रीय अनुसन्धान ब्यूरोमा काज सरुवा गरि एसपी सोमेन्द्र सिंह राठौरलाई कैलाली पठाइएको जनाइएको छ ।



कागजपत्र |
