पेट्रोलियम व्यवसायीकाे आन्दोलन फिर्ता (सहमतिपत्रसहित)


काठमाडाैं – नेपाल आयल निगम र पेट्रोलियम व्यवसायीबीच सहमति जुटेको छ। निगमले पेट्रोलियम व्यवसायीको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि आइतबारदेखि तय भएको आन्दोलन फिर्ता लिने सहमति भएको हो ।

प्रवक्ता विनितमणि उपाध्यायले शनिबार साँझ भएको वार्तामा दुई पक्षबीच सहमति भएको छ । कमिसन र भाडा बढाउनुपर्ने माग गर्दै पेट्रोलियम व्यवसायीहरू आन्दोलित भएका थिए ।

ढुवानी व्यवसायीले पनि आफ्ना माग पूरा नहुँदासम्म ढुवानी नगर्ने जनाएका थिए ।

प्रतिक्रिया