
माधव नेपाल किन गए टर्की ?
काठमाडाैँ- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल टर्की प्रस्थान गरेका छन्। टर्कीको अंकारामा आयोजना हुने इको क्लाइमेट कन्फरेन्समा सहभागी हुन नेता नेपाल सोमबार राति टर्की प्रस्थान गरेका हुन्। नेपाल टर्किस एअरलान्सको उडानबाट इस्तानावुल हुँदै अंकरातर्फ प्रस्थान गर्ने कार्यक्रम छ।



कागजपत्र |
