
एमाले स्थायी समितिको पहिलो बैठक बस्दै
काठमाडाैँ- नेकपा एमाले स्थायी कमिटीको प्रथम बैठक आज (आइतबार) बस्दै छ। एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार बैठक दिउँसो ३ बजे महाराजगन्जस्थित रोयल दरबार रेस्ट्रो एन्ड भेन्युमा बस्नेछ।



कागजपत्र |
