पार्किङमा रहेको कतार एयरवेजको जहाजमा धुवाँ


काठमाडौं- त्रिभुवन विमानस्थलभित्र पार्किङमा रहेको कतारएयरको जहाजको पछिल्लो भागमा  धुवाँ देखिएको छ ।

धुवाँ देखिएपछि जहाज परीक्षणका लागि अहिले प्राविधिक टोली खटाइएको छ ।

 

प्रतिक्रिया