यी ३२२ जवान हुने भए प्रहरी सहायक हवल्दार (नामसहित)


काठमाडौं – नेपाल प्रहरीमा प्राविधिक प्रहरी समूहका ३२२ जना जवानलाई प्रहरी सहायक हवल्दारमा बढुवा सिफारिस गरिएको छ ।

बिहीबार बसेको बढुवा समितिको बैठकको निर्णय अनुसार प्राविधिक प्रहरी समूह, संगित उपसमूहतर्फका उनीहरुलाई सोही समूह, उपसमूहतर्फको सहायक प्रहरी हवल्दार पदमा बढुवाका लागि गरिएको हो ।

प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम (४) अनुसार बढुवा सिफारिस सूची प्रकाशित गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

सूचीः

 

 

प्रतिक्रिया