Click to toggle navigation menu.

अपराध-सुरक्षा

सेनामा एकपछि अर्को ‘काण्ड’, रथी बढुवाका लागि सिफारिस सिग्देलको पनि जन्ममितिमा कैफियत !

काठमाडौं – पछिल्लो समय नेपाली सेनाका उच्च अधिकारीहरु जन्ममितिसम्बन्धी विवादमा आउँदै गएका छन् । गौरवपूर्ण इतिहास बोकेको ४५ औं  — विस्तृतमा

५० प्रहरीले लिए ट्राफिक नियन्त्रण तालिम

काठमाडौं – काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले ५० जना प्रहरी कर्मचारीहरुलाई ट्राफिक नियन्त्रण तालिम प्रदान गरेको छ ।  — विस्तृतमा

कञ्चनपुरको सीमा क्षेत्रमा सशस्त्र र एसएसबीका एकसय ४५ संयुक्त गस्ती

महेन्द्रनगर – दुईतिर भारतीय सिमाना जोडिएको कञ्चनपुरमा केही वर्षयता सशस्त्र प्रहरीले उपस्थिती बढाएर सीमा सुरक्षा अब्बल बनाएको छ ।  — विस्तृतमा

लुभुमा नम्बर नखुलेको गाडीको ठक्करबाट दम्पतीको मृत्यु

ललितपुर – ललितपुरको महालक्ष्मी नगरपालिका–६ लुभु सानागाउँमा नम्बर नखुलेको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ ।  — विस्तृतमा

५ जना जुवाडे पक्राउ

काठमाडौँ – पोखरा महानगरपालिका-९ शिवटोल बस्ने ३७ वर्षीय गीता लामाको घरमा जुवातास खेलिरहेको अवस्थामा लामा समेत ५ जनालाई बुधबार  — विस्तृतमा

यस्तो छ नेपाल प्रहरीले बनाएको भिडियो, जो बन्यो इन्टरपोलको प्रतिस्पर्धामा सर्वोत्कृष्ट

काठमाडौं – अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल)ले आयोजना गरेको ‘इन्टरपोल १०० ग्लोबल भिडिओ कन्टेस्ट फर योङ पोलिस लिडर्स’ प्रतियोगितामा  — विस्तृतमा

गैँडाको खागसहित तस्कर पक्राउ

चितवन – चितवन राष्ट्रिय निकुञ्जको भित्री भागमा दुईवटा गैँडाको खागसहित तस्कर पक्राउ परेका छन् । पक्राउ परेका उनीहरूलाई आज  — विस्तृतमा

इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल प्रहरी सर्वोत्कृष्ट

काठमाडाैं – इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल प्रहरी सर्वोत्कृष्ट भएको छ । इन्टरपोलको स्थापनाको १०० वर्षलाई विशेष उत्सवको रुपमा मनाउन  — विस्तृतमा

ब्राउनसुगर मुद्दामा ११ वर्षदेखि फरार प्रतिवादी पक्राउ

स्याङ्जा – लागूऔषध ब्राउनसुगर मुद्दामा संलग्न रही ११ वर्षदेखि फरार रहेका प्रतिवादी फेदिखोला गाउँपालिका-२ बस्ने ३३ वर्षीय विशन गुरूङलाई  — विस्तृतमा

शंखमूलबाट नक्कली नोटसहित एक जना पक्राउ

काठमाडौं – काठमाडौं महानगरपालिका-३१ शंखमुलबाट १ हजार दरको नोट ५ थान र ५ सय दरको नोट १ थान गरी  — विस्तृतमा

नेपाली सेनाले गर्यो गर्भवती महिलाको उद्धार

किमाथाङ्का (सङ्खुवासभा) – सङ्खुवासभाको सदरमुकाम खाँदबारीबाट एक गर्भवती महिलाको उद्धार गरिएको छ । जिल्ला अस्पताल सङ्खुवासभामा भर्ना भएकी भोजपुरको  — विस्तृतमा

अनलाइन बेटिङमा संलग्न रहेको आरोपमा एक युवक पक्राउ

काठमाडौं – काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अनलाइन बेटिङमा संलग्न रहेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ ।  — विस्तृतमा

मौसम अपडेट
हाम्रो पात्रो
विदेशी विनिमय दर अपडेट
राशिफल अपडेट
सुन चाँदी दर अपडेट
home email facebook twitter instagram linkedin google plus phone calendar clock pinterest search vimeo youtube stumbleupon star profile female profile male clock location altitude plus chevron right double duration flag house group truck cloud grade price prohibit food check cross plus rounded minus rounded comment closing double qoute playlist