Click to toggle navigation menu.

राजनीति

नेकपा एसको सचिवालय बैठक आज

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक आज बस्दैछ । महासचिव घनश्याम भुसालले आज बिहान ११ बजे ६९ औँ  — विस्तृतमा

कोशीका विनाविभागीय ३ मन्त्रीले पाए मन्त्रालय

काठमाडौं – कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले यसअघि विनाविभागीय रहेका ३ जना मन्त्रीको जिम्मेवारी तोकेका छन् । मुख्यमन्त्री कार्कीले  — विस्तृतमा

एकीकृत समाजवादीको महाधिवेशनबारे तीन थरी धारणा

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीको राष्ट्रिय महाधिवेशन वैशाखमा सार्न प्रस्ताव गरेका छन् । पार्टीका नेताहरूसँगको  — विस्तृतमा

राष्ट्रियसभालाई छायामा पारिएको छ: सांसद राई

काठमाडौं  – राष्ट्रियसभाका सदस्य रामचन्द्र राईले मुलुकलाई सही दिशामा अघि बढाउन राजनीतिक नेतृत्वमा बलियो निष्ठा र अठोटको आवश्यकता भएको  — विस्तृतमा

नेकपा एसको सचिवालय बैठक बस्दै

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले महाधिवेशनको मिति तय गर्न यही मङ्सिर १८ गते सचिवालय बैठक बोलाएको  — विस्तृतमा

राप्रपा नेपालको केन्द्रीय समिति बैठक मंसिर २४ र २५ मा

काठमाडौं – कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको केन्द्रीय समिति बैठक यही मंसिर २४ र २५ गते  — विस्तृतमा

एमालेको संकल्प यात्रा आज कर्णाली प्रवेश गर्दै, अछामबाट हिँडेर दैलेख बास

काठमाडौं – नेकपा एमालेले सञ्चालन गरिरहेको समृद्धिका लागि संकल्प यात्राको चौथो दिन आज सुदूरपश्चिमको यात्रा सकेर कर्णाली प्रदेश प्रवेश  — विस्तृतमा

मुख्यमन्त्री जम्कट्टेलले बोलाए सर्वदलीय बैठक, आज दिउँसो १ बजे बस्ने

मकवानपुर – बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज सर्वदलीय बैठक आह्वान गरेका छन् । उनले आज दिउँसो १ बजेका  — विस्तृतमा

बुद्धजन्मस्थल लुम्बिनीबाट पार्टी बलियो बनाउने देउवाको उद्घोष

बुटवल- नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले बुद्ध जन्मस्थल लुम्बिनी प्रदेशबाट पार्टी बलियो बनाउने उद्घोष गरेका छन् । नेपाली काङ्ग्रेस  — विस्तृतमा

कांग्रेस लुम्बिनी प्रदेश सम्मेलन आजदेखि

काठमाडौँ – नेपाली कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आजदेखि बुटवलमा सुरु हुँदैछ। दुई दिनसम्म चल्ने उक्त सम्मेलन बुटवल रामनगरस्थित अन्तर्राष्ट्रिय  — विस्तृतमा

राजतन्त्रलाई चिहानबाट फर्काउन भूतप्रेतवादी तत्त्वहरु सलबलाएका छन्: ओली

काठमाडौं-  नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रतिगामी तत्त्वहरू १५ वर्षअघि मरेको राजतन्त्रको चिहान खनेर फेरि ल्याउने प्रयासमा  — विस्तृतमा

congresflag

कांग्रेस नवलपरासीमा चरम विवाद, पहिलो जिल्ला भेला संस्थापन पक्षद्वारा बहिष्कार

नवलपरासी – नेपाली कांग्रेसका नेता शेखर कोइरालाले उद्घाटन गर्ने नेपाली कांग्रेस पश्चिम् नवलपरासीको पहिलो जिल्ला भेला संस्थापन पक्षले बहिष्कार  — विस्तृतमा

मौसम अपडेट
हाम्रो पात्रो
विदेशी विनिमय दर अपडेट
राशिफल अपडेट
सुन चाँदी दर अपडेट
home email facebook twitter instagram linkedin google plus phone calendar clock pinterest search vimeo youtube stumbleupon star profile female profile male clock location altitude plus chevron right double duration flag house group truck cloud grade price prohibit food check cross plus rounded minus rounded comment closing double qoute playlist