बागलुङ — गत मङ्गलबार यहाँको बडिगाड गाउँपालिका–१० आरुपाटामा खसेको पहिरोमा परी बेपत्तामध्ये थप एक जनाको शव फेला परेको छ — विस्तृतमा
काठमाडौं — नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले चालक दलको कमजोरीका कारण एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा परेको बताएका — विस्तृतमा
काठमाडौं — केपी ओली नेतृत्वको मौजुदा मन्त्रिपरिषद्यमा वरीयता हेरफेर गरिएको छ । स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई १४औं नम्बरबाट १६औं मा — विस्तृतमा
काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन बद्री पाण्डेले हवाई सुरक्षालाई अधिकतम गम्भीरताका साथ केन्द्रीत रहनुपर्ने बताएका छन् । — विस्तृतमा
काठमाडाैं- बाजुरामा जन्मेका चन्दु कार्कीको बाल्यकाल भारतमै बित्यो । उनका बुवाआमाले सानैमा भारत लगेकाले उनी उतै हुर्किए, उतै पढे — विस्तृतमा
बागलुङ – बडीगाड गाउँपालिका—१० आरुपाटामा मङ्गलबार बिहान खसेको पहिरोमा परेका तीनजना बालबालिकाको अवस्था अझै अज्ञात छ । पहिरोमा परेका — विस्तृतमा
काठमाडौं — स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै सरकारी कार्यालयलाई ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह गरेको — विस्तृतमा
काठमाडौं — एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएकाहरूको शव आज पोस्टमार्टम गरिंदैछ । त्रिवि शिक्षण अस्पतालमा राखिएका शवको — विस्तृतमा
कञ्चनपुर- कञ्चनपुरमा पानीमा डुबेर दुई बालबालिकाको मृत्य भएको छ भने एक बालिका घाइते भएकी छिन्। शुक्लाफाटा नगरपालिका–४ आसपुरीस्थित माछा — विस्तृतमा
काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले १५ दिनको अवधिमा दुईवटा हवाई दुर्घटना हुनु दुर्भाग्यपूर्ण भएको बताउँदै हवाई सुरक्षालाई — विस्तृतमा
काठमाडौं – सरकारले ओमान सरकारसँग काठमाडौँमा राजदूतावास स्थापना गर्न आग्रह गरेको छ । परराष्ट्र सचिव सेवा लम्सालले बुधबार ओमानका — विस्तृतमा
काठमाडौं– संघीय संसद अन्तर्गतका विभिन्न ६ वटा समितिका बैठक बस्दैछन् । आज अर्थ, कानून, न्याय तथा मानवअधिकार, राज्य व्यवस्था — विस्तृतमा