Click to toggle navigation menu.

समाचार

प्रधानमन्त्रीसँग महिला भलिबल खेलाडीको ‘ब्रेकफास्ट’ !

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले रक्षाबन्धनको आजको बिहानीका करिब दुई घन्टा राष्ट्रिय महिला भलिबल टिमसँग व्यतित गरेका छन्  — विस्तृतमा

निराशालाई आशामा बदल्न कांग्रेस र एमालेको समीकरण बन्योः गृहमन्त्री लेखक

काठमाडौं – गृहमन्त्री रमेश लेखकले राजनीति अस्थिरताले उत्पन्न निराशालाई आशामा बदल्न नेपाली कांग्रेस र एमालेको समीकरण बनेको बताएका छन्  — विस्तृतमा

न्यायाधीश नहुँदा न्याय सम्पादन प्रभावित

बाजुरा – जिल्ला अदालत बाजुरा २ महिनादेखि न्यायाधीशविहीन रहेको छ । अदालतमा कार्यरत न्यायाधीश लालकाजी श्रेष्ठ बिदामा बसेपछि जिल्ला  — विस्तृतमा

पण्डित अर्जुन न्यौपानेबाट राष्ट्रपति पौडेलद्वारा रक्षाबन्धन ग्रहण

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले रक्षाबन्धन तथा जनैपूर्णिमाको अवसरमा आज वैदिक विधिअनुसार नवयज्ञोपवित जनै एवं रक्षाबन्धन ग्रहण गरेका छन्।  — विस्तृतमा

सुदूरपश्चिम सरकारले बझाङ पहिरोमा ज्‍यान गुमाउनेका परिवारलाई ४ लाख राहत दिने

काठमाडाैं- सुदूरपश्चिम प्रदेश सरकारले बझाङमा पहिरोमा परी ज्यान गुमाएका मृतकका परिवारलाई प्रतिव्यक्ति एक लाखको दरले राहत दिने भएको छ  — विस्तृतमा

२५ हजार धरौटी तिरेर छुटे नेताहरूको मृत्युको कामना गरेर यज्ञ गर्ने पुष्कर खतिवडा

काठमाडाैं- नेताहरूको मृत्युको कामना गरेर यज्ञ सञ्चालन गर्दा पक्राउ परेका पुष्कर खतिवडा रिहा भएका छन् । काठमाडौँ जिल्ला अदालतको  — विस्तृतमा

भक्तपुरका नेवार समुदायले खुवाए भ्यागुतालाई भात

भक्तपुर- जनैपूर्णिमाका दिन बिहानदेखि मठमन्दिरमा भीड चुलिँदै जाँदा भक्तपुरका किसान भने विभिन्न परिकार बोकेर भ्यागुतालाई भात खुवाउन आफ्ना खेततिर  — विस्तृतमा

परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता

काठमाडौं – भारतको औपचारिक भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भरतीय समकक्षी एस जयशंकरसँग भेटवार्ता गरेकी छन् ।  — विस्तृतमा

धरानमा खानेपानीको महसुल बढाउने निर्णय कार्यान्वयन नगर्न अदालतको आदेश

इटहरी- धरानमा खानेपानीको महसुल वृद्धिविरुद्ध परेको रिटमा उच्च अदालत विराटनगरले अन्तरिम आदेश दिएको छ । धरान १७ निवासी भीमबहादुर  — विस्तृतमा

सुनसरीमा टाउको छिनालिएकाे अवस्थामा शव फेला

सुनसरी- सुनसरीमा एक जनाको विभत्स हत्या भएको छ । गढी गाउँपालिका-६ घर भएका ४६ वर्षीय ज्ञानचन ऋषिदेवको घाँटी रेटेर  — विस्तृतमा

सहकारी छानबिन समितिले रवि लामिछानेसँग बयान लिने

काठमाडौं- सहकारीको बचत अपचलनबारे छानबिन गर्न बनेको संसदीय विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बयानका  — विस्तृतमा

पहिरोले महाकाली लोकमार्ग अवरुद्ध

दार्चुला– अविरल वर्षाका कारण गएको पहिरोले महाकाली लोकमार्गअन्तर्गत गोकुलेश्वर–खलङ्गा सडक अवरुद्ध बनेको छ । लोकमार्गको कठपते नक्तड, पनेबाज, ऐरिछाना  — विस्तृतमा

मौसम अपडेट
हाम्रो पात्रो
विदेशी विनिमय दर अपडेट
राशिफल अपडेट
सुन चाँदी दर अपडेट
home email facebook twitter instagram linkedin google plus phone calendar clock pinterest search vimeo youtube stumbleupon star profile female profile male clock location altitude plus chevron right double duration flag house group truck cloud grade price prohibit food check cross plus rounded minus rounded comment closing double qoute playlist