Click to toggle navigation menu.

समाचार

अदालतको अपहेलना मुद्दा: बार अध्यक्ष घिमिरेविरुद्धको रिटमा कारण देखाउ आदेश

काठमाडौं – नेपाल बार एशोसियसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध सर्वोच्च अदालतमा दायर भएको अदालतको अवहेलना मुद्दामा कारण देखाउ आदेश जारी  — विस्तृतमा

‘सर्च कमिटी’ लाई पूर्णता दिन शीर्ष नेताहरु सहमत

काठमाडौँ – सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोग गठनबारे शीर्ष नेतामाझ सकारात्मक छलफल भएको  — विस्तृतमा

महिला उम्मेदवार रहने गरी मनोनयन पत्र पेश गर्न दलहरुलाई आयोगको निर्देशन

काठमाडौं – निर्वाचन आयोगले आउँदो मंसिरमा हुने स्थानीय तहको उपनिर्वाचनमा महिला उम्मेदवार रहने गरी मनोनयन पत्र पेश गर्न राजनीतिक  — विस्तृतमा

नेपाल एयरलाइन्सले अहिलेसम्म तिर्यो ६ अर्ब ३२ करोड ऋण

काठमाडौं – नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले हालसम्म विमानको छ अर्ब ३२ करोड ८५ लाख ९७ हजार ५३३  — विस्तृतमा

बाढीपहिरो क्षति: काभ्रेमा ६ जना बेपत्ता, ७८ को मृत्यु

काभ्रेपलाञ्चोक – गत असोज ११ र १२ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरोमा परी यहाँ ७८ जनाको ज्यान गएको छ  — विस्तृतमा

प्रधानमन्त्री ओली र व्यवसायी गुरुङविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ‌‌ओली र भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङविरुद्ध अख्तियारमा उजुरी परेको छ । युवराज पौडेल  — विस्तृतमा

तीन दलका शीर्ष नेताको बैठक बालुवाटारमा सुरु

काठमाडौं – प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित तीन दलका शीर्ष नेताको बैठक प्रधानमन्त्री निवास, बालुवाटारमा सुरु  — विस्तृतमा

रास्वपा अनुशासन आयोगका उपप्रमुख न्यौपानेले दिए राजीनामा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीको अनुशासन आयोगका उपप्रमुख यज्ञमणि न्यौपानेले पदबाट राजीनामा दिएका छन् । दशैँअघि नै न्यौपानेले दिएको  — विस्तृतमा

राष्ट्रिय विपद् जोखिम व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिको बैठक आज

काठमाडौं – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिको बैठक आज बस्दै छ । गृहमन्त्री अध्यक्ष रहेको  — विस्तृतमा

बार अध्यक्ष घिमिरेविरुद्धको मुद्दा न्यायाधीशद्वय रेग्मी र चुडालको इजलासमा

काठमाडौं – नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्धको मुद्दाको पेसी न्यायाधीशद्वय कुमार रेग्मी र कुमार चुडालको इजलासमा परेको छ  — विस्तृतमा

बडीमालिकामा राष्ट्रपति पाैडेल

बाजुरा — राष्ट्रपति रामचन्द्र पौडेलले बडीमालिका मन्दिरको दर्शन एवं पूजा अर्चना गरेका छन् । राष्ट्रपति पौडेलले प्रथम महिला सबिता  — विस्तृतमा

पशुपति गौशाला धर्मशाला खाली गर्ने कार्य रोक्न पर्यटनमन्त्री पाण्डेको निर्देशन

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले मारवाडीको कब्जामा रहेको पशुपति गौशाला धर्मशालाको काम रोक्न पशुपति  — विस्तृतमा

मौसम अपडेट
हाम्रो पात्रो
विदेशी विनिमय दर अपडेट
राशिफल अपडेट
सुन चाँदी दर अपडेट
home email facebook twitter instagram linkedin google plus phone calendar clock pinterest search vimeo youtube stumbleupon star profile female profile male clock location altitude plus chevron right double duration flag house group truck cloud grade price prohibit food check cross plus rounded minus rounded comment closing double qoute playlist