Click to toggle navigation menu.

समाचार

छाँया सेन्टर ब्यापारिक भवन निर्माण सार्वजनिक चासोको विषय बन्दै

काठमाडौं – विगत केही वर्षदेखि पर्यटकीय क्षेत्र ठमेलमा छाँयादेवी कम्प्लेस प्रा।लि।द्वारा आदिवासी नेवाः बौद्ध समुदाय मात्र नभई नेपाली कै  — विस्तृतमा

कलाकार मदनकृष्ण श्रेष्ठ भन्छन्– ‘जे होस् बाँचियो बा !’

काठमाडौं–बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले आफूले कोरोनाविरुद्ध जित हात पारेको बताएका छन् । सोमबार आप्mना सबै परिवारको कोरोना रिपोर्ट नेगेटिभ  — विस्तृतमा

संवैधानिक इजलाश पुनर्गठन गर्ने सहमति भए पनि नयाँ ‘ट्वीस्ट’ले गिजोलिने भयो मुद्दा

काठमाडौं– प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यबीच विवादीत बनेको संवैधानिक इजलाश बरिष्ठताका आधारमा पुनर्गठन गर्ने  — विस्तृतमा

सर्वोच्च बारका पदाधिकारीसँग प्रधानन्यायाधीशको छलफल

काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र सर्वोच्च बारका पदाधिकारीबी छलफल चलिरहेको छ। संवैधानिक इजलास गठन सम्बन्धमा न्यायिक नेतृत्वमाथि नै  — विस्तृतमा

स्वास्थ्यकर्मीलाई एकमुष्ट कोराना भत्ता दिन्छौं : मुख्यमन्त्री शाही

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कोरोना भत्ता एकमुष्ट उपलब्ध गराउने बताएका छन् ।  — विस्तृतमा

प्रतिनिधि सभा विघटनः संवैधानिक इजलाशमा पुरानै न्यायाधीशलाई निरन्तरता, अब के हुन्छ?

काठमाडौं– प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दाको सुनुवाई गरिरहेको सर्वोच्च अदालतको संवैधानिक इजलाशमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले पुरानै न्यायाधीशहरूलाई निरन्तरता दिएका  — विस्तृतमा

तीन जिल्लाका सीडिओ बैठक, उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउने तयारी

काठमाडौं– उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडिओ)को बैठक बस्ने तयारी भएको छ। मंगलबार बस्ने बैठकले उपत्यकामा गत साता  — विस्तृतमा

३२ वर्ष पुरानो शुभतारा विद्यालय सधैँका बन्द, अभिभावकद्वारा विरोध

भक्तपुर – जङ्गलको नजिकै शान्त, पारिवारिक वातावरण, सिङ्गो गाउँजस्तै आकर्षक भवन, गुणस्तरीय पढाइ र स्वस्थवर्धक खानाको उत्कृष्ट पहिचान बनाउन  — विस्तृतमा

इतिहासकै पहिलोपटक सहीरूपमा माग सम्बोधन भएको भन्दै प्रेस चौतारीबाट बजेटको स्वागत

काठमाडौँ – प्रेस चौतारी नेपालले सरकारले आर्थिक वर्ष २०७८र७९ को बजेटमा आफूहरुले लामो समयदेखि उठाउँदै आएका मुद्दाहरुलाई इतिहासकै पहिलोपटक  — विस्तृतमा

सङ्क्रमणमा कमी आएपछि कोभिड-१९ विशेष अस्पतालमा घटे बिरामी

काठमाडौँ । कोभिड–१९ को सङ्क्रमण दरमा केही कमी आएको भन्दै काठमाडौँ महानगरपालिकाले तत्काल अक्सिजनसहितको उपचार कक्ष थप सञ्चालन नगर्ने  — विस्तृतमा

बजेटले निजी क्षेत्रको मागलाई सम्बोधन गरेको छ : महासङ्घ

काठमाडौँ – नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले आर्थिक वर्ष २०७८/७९ ले निजी क्षेत्रको मागलाई सम्बोधन गरेको बताएको छ । महासङ्घका  — विस्तृतमा

कोरोनाबाट एमाले अर्थ विभाग सचिव डा. थापाको निधन

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अर्थ तथा योजना विभागका  डा. गोविन्द बहादुर थापाको कोरोनाका कारण निधन भएको छ  — विस्तृतमा

मौसम अपडेट
हाम्रो पात्रो
विदेशी विनिमय दर अपडेट
राशिफल अपडेट
सुन चाँदी दर अपडेट
home email facebook twitter instagram linkedin google plus phone calendar clock pinterest search vimeo youtube stumbleupon star profile female profile male clock location altitude plus chevron right double duration flag house group truck cloud grade price prohibit food check cross plus rounded minus rounded comment closing double qoute playlist