Click to toggle navigation menu.

समाचार

श्री एयरलाइन्सको ८ जहाज उडानमा प्रतिबन्ध

काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरणले प्राविधिक समस्या देखिएको श्री एयरलाइन्सको नाइन एन–एएनइ (डीएचसी–८–४०२) जहाज उडानमा प्रतिबन्ध लगाएको छ  — विस्तृतमा

शैक्षिण गुणस्तर सुधारका लागि सबै सरोकारवाला गम्भीर भएर लाग्नुपर्छ : मन्त्री शर्मा

ललितपुर – सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले शैक्षिण गुणस्तर सुधारका लागि सबै सरोकारवालाहरु गम्भीर  — विस्तृतमा

ल्यान्डिङ गेयरमा समस्या देखिएपछि श्री एयरको ‘९एन एएनई’ जहाज ग्राउन्डेड

काठमाडौं – अगाडिको ल्यान्डिङ गेयरमा समस्या देखिए पछि श्री एयरलाइन्सको विमान ग्राउन्डेड गरिएको छ । नागरिक उड्डयन प्राधिकरणका अनुसार  — विस्तृतमा

सचिव अर्जुनप्रसाद पोखरेलले राष्ट्र बैंक सञ्चालक समिति सदस्यको शपथ लिए

काठमाडौं – अर्थ मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले राष्ट्र बैंक सञ्चालक समिति सदस्यको शपथ लिएका छन् । सर्वोच्च अदालतमा सोमबार  — विस्तृतमा

विधायन व्यवस्थापन समितिका नवनिर्वाचित सभापति राईद्वारा शपथ

काठमाडौं – राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विधायन व्यवस्थापन समितिका नवनिर्वाचित सभापति जयन्तीदेवी राईलाई पद तथा गोपनीयताको शपथ दिलाएका थिए  — विस्तृतमा

कोशी नामविरुद्ध थप आन्दोलनका कार्यक्रम सार्वजनिक

झापा – कोशी प्रदेशको पुनः नामाकरणको हुनुपर्ने माग राख्दै आन्दोलनरत प्रदेश १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले थप आन्दोलनका  — विस्तृतमा

रास्वपाकी नेतृ विन्दाबासिनी कंसाकार बनिन् समानुपातिक सांसद

काठमाडौं – निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विन्दाबासिनी कंसाकारलाई सांसद बनाएको छ । सांसद रहेका ढाकाकुमार श्रेष्ठलाई  — विस्तृतमा

टुकुचा किनारका जग्गाको लगत कट्टाका लागि महानगरद्वारा मन्त्रालयलाई पत्र

काठमाडौं – काठमाडौँ महानगरपालिकाले टुकुचा खोला र खोलाको बहाव क्षेत्र भित्र व्यक्तिका नाममा रहेको जग्गाको लगत कट्टा गर्नका लागि  — विस्तृतमा

उपप्रधानमन्त्री श्रेष्ठ र चिनियाँ राजदूत सङ्बीच भेटवार्ता

काठमाडौं – उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि चिनियाँ राजदूत चेन सङ्ले शिष्टाचार भेटवार्ता गरेका छन्। गृह मन्त्रालयमा  — विस्तृतमा

कोरोना भाइरस : थप ५७ जनामा संक्रमण पुष्टि, १४७ सक्रिय संक्रमित

काठमाडौं – थप ५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशभरबाट १९३१ नमुना परीक्षण गर्दा  — विस्तृतमा

लागुऔषधसहित ४ जना पक्राउ

काठमाडौ‌ं – पर्सा र बर्दियाबाट लागुऔषधसहित चारजना पक्राउ परेका छन् । पर्साको वीरगञ्ज महानगरपालिका-१६ बसपार्कबाट अवैध लागुऔषध नाइट्राभेट २५  — विस्तृतमा

ढाकाकुमारको सांसद पद तत्काल खारेज नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सासंद ढाकाकुमार श्रेष्ठको सांसद पद तत्कालका लागि खारेज नगर्न ऋनत्ीरम् ऋँद्येश् ज्ँर  — विस्तृतमा

✗
मौसम अपडेट
हाम्रो पात्रो
विदेशी विनिमय दर अपडेट
राशिफल अपडेट
सुन चाँदी दर अपडेट
home email facebook twitter instagram linkedin google plus phone calendar clock pinterest search vimeo youtube stumbleupon star profile female profile male clock location altitude plus chevron right double duration flag house group truck cloud grade price prohibit food check cross plus rounded minus rounded comment closing double qoute playlist