काठमाडौं – बैंकिङ कसूर मुद्दाका एकजना फरार प्रतिवादीलाई काठमाडौंबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट जिल्लाको पञ्चकन्या — विस्तृतमा
बाजुरा – बाजुराकी ३२ वर्षीया उज्जली सुनारले बाटोमै बच्चा जन्माएकी छन्। बाजुरा खप्तड छेडेदह गाउँपालिका–१ काँडाकी उज्जलीलाई सुत्केरी व्यथा — विस्तृतमा
काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न ३ देशमा राजदूत नियुक्त गरेका छन् । राष्ट्रपतिले संविधानको धारा २८२ को उपधारा — विस्तृतमा
काठमाडौं – परराष्ट्रमन्त्री एनपी साउदले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) लाई गतिशील बनाइने बताएका छन् । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय — विस्तृतमा
महेन्द्रनगर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१० स्थित सिद्धनाथ माध्यमिक विद्यालयका लेखापालद्वारा छात्रामाथि भएको भनिएको यौन दुर्व्यवहारको विषयमा छानबिन गर्न कञ्चनपुरका — विस्तृतमा
रामपुर – नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले सुन तस्करी प्रकरणमा संलग्न रहेका व्यक्तिलाई कानुनी दायरामा ल्याउने — विस्तृतमा
सुदूरपश्चिम । किड्नीमा रहेको पत्थरीको शल्यक्रिया गर्ने क्रममा बिरामीको मृत्यु भएको घटनालाई लिएर धनगढीको स्वस्तिक अस्पतालमा मृतकका आफन्तले प्रदर्शन — विस्तृतमा
काठमाडौं – भुटानको ड्रुक एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडान गर्ने भएको छ । भुटानको पारा अन्तर्राष्ट्रिय विमानस्थलबाट यही — विस्तृतमा
धनगढी – दार्चुलामा धारिलो हतियार प्रहार गरी एक वृद्ध महिलाको हत्या भएको छ । मालिकार्जुन गाउँपालिका–७ टोपालीकी ७५ वर्षीया — विस्तृतमा
काठमाडौं – प्रतिनिधि सभाका विषयगत समितिका सभापतिहरूले पद तथा गोपनियताको शपथ लिएका छन्। आज (सोमबार) दिउँसो सभामुख देवराज घिमिरेले — विस्तृतमा
काठमाडौं – चौबिस घन्टादेखि सम्पर्कबिहीन नेपाली सेनाका सेनानी (मेजर) बिमल पण्डित अझै सम्पर्कमा आएका छैनन् । डोल्पाको दुनैस्थित नन्दबक्स — विस्तृतमा
काठमाडौं – बञ्चरेडाँडाका स्थानीयबासीले आउँदो असोज एक गते देखि काठमाडौं उपत्यकाको फोहोर बिसर्जन गर्न नदिने घोषणा गरेका छन् । — विस्तृतमा