काठमाडौं – नेकपा एमालेले उपाध्यक्ष सुवास नेम्वाङको निधनमा तीन दिन पार्टी कार्यालयमा झन्डा आधा झुकाउने निर्णय गरेको छ। उपाध्यक्ष — विस्तृतमा
काठमाडौं – नेपाली कांग्रेसले आयोजना गरिरहेको बीपी साहित्य महोत्सव अन्तर्गत आजको कार्यक्रम स्थगित गरेको छ । नेकपा एमालेका नेता — विस्तृतमा
काठमाडौँ – नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक सुरु भएको हो — विस्तृतमा
काठमाडौं – काठमाडौ महानगरपालिकाले बालकुमारी पुलमुनि फोहोर फाल्दै गरेका १७ जनालाई पक्राउ गरेको छ । महानगरपालिकाले वडा नं ३२ — विस्तृतमा
काठमाडौँ – नेकपा एकीकृत समाजवादीका सल्लाहकार परिषद् सदस्य शंकर विश्वकर्माको निधन भएको छ । रौतहट निवासी विश्वकर्माको मंगलबार बिहान — विस्तृतमा
काठमाडौं – नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं पूर्व सभामुख अग्निप्रसाद सापकोटाले संविधानसभा अध्यक्ष नेम्वाङको निधनको खबरले स्तब्ध बनाएको — विस्तृतमा
चितवन – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले अस्पताल व्यवस्थापनमा देखिएको बेथिति रोक्दै अघि बढ्ने बताएका छन् । आज यहाँ — विस्तृतमा
काठमाडौं – संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ । मंगलवार — विस्तृतमा
काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुवास नेम्वाङ आफ्नो लागि पार्टीको उपाध्यक्ष मात्र नभएर हितैषी मित्र र — विस्तृतमा
काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएको मन्त्रीपरिषद् बैठक सुरु भएको छ । एमाले उपाध्यक्ष सुवास नेम्बाङको निधन भएपछि प्रधानमन्त्रीले — विस्तृतमा
जनकपुरधाम – मधेश प्रदेशसभा सदस्य एवं जनता समाजवादी पार्टीकी केन्द्रीय सदस्य बिन्दु कुमारी यादवको निधन भएको छ । ४४ — विस्तृतमा
काठमाडौं- लेखक तथा पत्रकार राजेन्द्र पराजुलीको निधन भएको छ। मंगलबार बिहान बी एण्ड बी अस्पतालमा उपचारका क्रममा उनको निधन — विस्तृतमा