Click to toggle navigation menu.

समाचार

दुबई पठाइदिने भन्दै तीन लाख ठग्ने दुई जना पक्राउ

काठमाडाैं – दुबई पठाइदिन्छु भन्दै तीन लाख रूपैयाँ ठगेको आरोपमा एक महिलासहित  दुई जना पक्राउ परेका छन्। चितवन रत्ननगर  — विस्तृतमा

फास्ट ट्रयाक निर्माण समयसीमाभित्रै सक्न राज्यव्यवस्था समितिको सेनालाई निर्देशन

काठमाडौं – प्रतिनिधिसभाअन्तर्गत राज्यव्यवस्था तथा सुशासन समितिले समयसीमाभित्रै फास्ट ट्रयाक निर्माण सक्न नेपाली सेनालाई निर्देशन दिएको छ । सिंहदरबारमा  — विस्तृतमा

सर्वोच्च अदालतमा ६ न्यायाधीश नियुक्त

काठमाडौं-  राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतको न्यायाधीशमा ६ जनालाई नियुक्त गरेका छन् । न्यायपरिषदले सिफारिस गरेका सारंगा सुवेदी, अब्दुल  — विस्तृतमा

गहुँको समर्थन मूल्य तोकियो

काठमाडौं- सरकारले गहुँ बालीको न्यूनतम सर्मथन मूल्य निर्धारण गरेको छ ।   ३ हजार ६ सय ५० रुपैयाँ १४ पैसा  — विस्तृतमा

जंगली हात्तीको आक्रमणबाट मारिए गाउँपालिकाका कर्मचारी पाठल

झापा – जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। हल्दिबारी गाउँपालिका-२ पाराखोरी बस्ने ६० वर्षीय पाठल राजवंशीको मृत्यु  — विस्तृतमा

सांसद चौरसियाले भने- राजनीति बढि भएर काम ढिलाे भएकाे हाे, सेनालाई मात्र दोष दिने ठाउँ छैन

काठमाडौँ – सांसद अजयकुमार चौरसियाले फास्ट ट्र्याकमा सेनालाई मात्र दोष दिने ठाउँ नभएको बताएका छन् । बुधवार राज्य व्यवस्था  — विस्तृतमा

भारतसम्मै आइपुग्यो कोरोनाको JN.1 भेरियन्ट, सचेत रहन स्वास्थ्यविज्ञको सल्लाह

काठमाडौं – संसारभरि लाखौं मानिसको ज्यान लिइसकेको र करोडौं मानिसहरुलाई संक्रमित बनाइसकेको कोरोना भाईरसको नयाँ संक्रमण नेपालको छिमेकी मुलुक  — विस्तृतमा

श्रीलङ्काका विदेशमन्त्री साब्री काठमाडौँ आइपुगे

काठमाडौँ – श्रीलङ्काका विदेशमन्त्री मोहम्मद उवैस मोहम्मद अलि साब्री चार दिने भ्रमणका लागि काठमाडौँ आइपुगेका छन् । नेपाल-श्रीलङ्का संयुक्त  — विस्तृतमा

फास्ट ट्रयाक निर्माणको गति कछुवा ट्रयाकमा देखियो : रवि लामिछाने

काठमाडौँ – सांसद रवि लामिछानेले फास्ट ट्र्याक निर्माणको गति कछुवा ट्र्याकमा अघि बढेको बताएका छन् । बुधवार राज्य व्यवस्था  — विस्तृतमा

पूर्वमन्त्री न्यौपानेको निधन

कालीकोट – नेपाल सरकारका पूर्वसूचना तथा सञ्चार सहायक राज्यमन्त्री यज्ञराज न्यौपानेको निधन भएको छ । कलेजो रोगले ग्रसित न्यौपानेको  — विस्तृतमा

उड्दा-उड्दैको जहाजको शाैचालयमा बच्चा जन्माएर फालेपछि…

काठमाडौं – कुवेतबाट आएकी नेपाली युवतीले विमानको शौचालयमा नवजात शिशुलाई जन्माएर फालेकी छन्। यूएईको सारजाहबाट बुधबार बिहान काठमाडौं आइपुगेको  — विस्तृतमा

राष्ट्रिय सभा निर्वाचनका लागि मतदाता नामावली स्वीकृत, कति छन् मतदाता ?

काठमाडौं – निर्वाचन आयोगले यही माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि मतदाता नामावली स्वीकृत गरेको  — विस्तृतमा

✗
मौसम अपडेट
हाम्रो पात्रो
विदेशी विनिमय दर अपडेट
राशिफल अपडेट
सुन चाँदी दर अपडेट
home email facebook twitter instagram linkedin google plus phone calendar clock pinterest search vimeo youtube stumbleupon star profile female profile male clock location altitude plus chevron right double duration flag house group truck cloud grade price prohibit food check cross plus rounded minus rounded comment closing double qoute playlist